शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १३:२१
वासिङटन डिसी 03:36

परीक्षाफल प्रकाशित

इनेप्लिज २०७१ माघ २१ गते १४:१३ मा प्रकाशित

काठमाडौँ, २१ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षे स्नातकोत्तर तह प्रथम वर्ष २०७० को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७१ साल जेठ/असारमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिए तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।

प्रतिक्रिया