परीक्षाफल प्रकाशित
इनेप्लिज
२०७१ माघ २१ गते १४:१३ मा प्रकाशित
काठमाडौँ, २१ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षे स्नातकोत्तर तह प्रथम वर्ष २०७० को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
यसैगरी २०७१ साल जेठ/असारमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिए तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया