महोत्तरीमा हतियारसहित तीन जना पक्राउ
इनेप्लिज
२०७१ माघ २१ गते ६:५३ मा प्रकाशित
गौशाला, २१ माघ । महोत्तरी प्रहरीले आज बिहान जिल्लाको बेलगाछी गाविसबाट हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलगाछी गाविस–१ का शङ्कर महतो, गाविसको वडा नम्बर २ का प्रल्हाद साह र गौशाला नगरपालिका–३ का अरुण महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नलकटुवा पेस्तोल एकथान र भरुवा गोली पाँच राउन्ड बरामद गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया