शनिबार, चैत २८ २०७७
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

चट्याङ लागेर मृत्यु

इनेप्लिज २०७१ माघ २० गते १५:०२ मा प्रकाशित

तुलसीपुर (दाङ), २० माघ । चट्याङ लागेर आज तुलसीपुर नगरपालिका–११ का ४५ वर्षीय नरेश सेनको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सेन आफ्नै घर नजिकैको खेतमा काम गरिरहेका थिए । उनको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया