काँग्रेस नेता केसी अस्वस्थ
इनेप्लिज
२०७१ माघ १५ गते १५:०७ मा प्रकाशित
काठमाडौँ, १५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी अस्वस्थ हुनुभएको छ ।
यही माघ १३ गते बिरामी हुँदाहुँदै विभिन्न कार्यक्रममा गएपछि हिजोदेखि उहाँलाई रोगले च्यापेको थियो ।
ज्वरो, रुघा, खोकी, आँखा दुख्ने रोग भएपछि डाक्टरको सल्लाहअनुसार माघ १४ गतेदेखि घरमै आराम गरिरहेको नेता केसीले बताउनुभयो ।
डाक्टरकाअनुसार उहाँको स्वास्थ्यमा सुधार आउन केही दिन लाग्नेछ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया