सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०९:१३
वासिङटन डिसी 23:28

काँग्रेस नेता केसी अस्वस्थ

इनेप्लिज २०७१ माघ १५ गते १५:०७ मा प्रकाशित

arjun-narasing-kcकाठमाडौँ, १५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी अस्वस्थ हुनुभएको छ ।

यही माघ १३ गते बिरामी हुँदाहुँदै विभिन्न कार्यक्रममा गएपछि हिजोदेखि उहाँलाई रोगले च्यापेको थियो ।

ज्वरो, रुघा, खोकी, आँखा दुख्ने रोग भएपछि डाक्टरको सल्लाहअनुसार माघ १४ गतेदेखि घरमै आराम गरिरहेको नेता केसीले बताउनुभयो ।

डाक्टरकाअनुसार उहाँको स्वास्थ्यमा सुधार आउन केही दिन लाग्नेछ ।

प्रतिक्रिया