हार्दिक समवेदना‏

इनेप्लिज २०७१ माघ ३ गते २३:४२ मा प्रकाशित

ImageProxy

मितिस् जनवरी १५,२०१४
हार्दिक समवेदना

यस नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य एवं पत्रकार तेम्वा दोडवा हेल्मोका काका एजिड लामा , साधारण सदस्य पत्रकार एवं पत्रकार निडमा पाख्रिनकी जेठी दीदि ७२ वर्षिया मैता तामाड र अर्का पत्रकार प्रशान्त केलुड राईका पीता ६७ वर्षिय रन्जे लामा राईको निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार श्रद्धा सुमन अर्पण गर्दछ। यस दु:खद घडीमा हामी शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै भगवानसँग सबैलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं ।

नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार

प्रतिक्रिया