शान्ति नेपाली समाज बेलायतका सांस्कृतिक विभाग प्रमुख श्री बिष्णु बन्जाडे को लय शब्द र निर्देशनमा सुमधुर स्वोरका धनी धीरज पाल्पाली र रमिला न्यौपाने को आवाज मा सजिएको को गीती एल्बम (उमेर र बैसले ) को सुटिङ यू के को बिर्मिङ्हम् सम्पन्न भयो | उक्त गीत मा इस्थानिए कलाकार आशोक भटराई । योजना पाण्डे नेत्र सिंजाली चंचल पन्थी ले अभिनय गरेका छन भने उक्त गीत को सुटिंगको क्रममा करिब ६० -७० जना नेपाली दिदि बहिनि , एबम दाजु भाईको उपस्थिती थियो | उपस्थिति सबै दिदीबैनी दजुभाइहरुले रमाइलो गर्नु भएको थियो यो श्री बन्जाडे को पहिलो प्रयास हो | यो गीत दर्सक माझ सफल हुनीमा श्री बिष्णु बन्जाडे ढुक्क छन्
मरुनी स्टुडियो को प्रस्तुती उमेर र बैसले
एल्बम : उमेर र बैसले
स्वोर : धीरज पाल्पाली / रमिला न्यौपाने
सब्द बिष्णु बन्जाडे
लय बिष्णु बन्जाडे / राम बन्जाडे
अभिनय चंचल पन्थी, नेत्र सिन्जालि ,योजना पाण्डे ,अशोक भट्टराई
नित्य निर्देसन् सबिना पाण्डे
क्यामरा / एडिटर टिका अधिकारी
बितरक : बिश्व् खबर डट कम
https://www.youtube.com/watch?v=BeJZKl6Tt-Q
प्रतिक्रिया