बाल्टिमोरमा “तमु समाज” को बनभोज

इनेप्लिज २०७३ असार २८ गते ०:३५ मा प्रकाशित

११ जुलाई २०१६ – अमेरिकाको बाल्टिमोरमा ग्रेटर वाशिंगटन तमु सोशाईटीको बार्षिक बनभोज सम्पन्न भएको छ ।प्रशान्त महासागरको तटमा अवस्थित रमनीय गणपाऊडर स्टेट पार्कमा हिजो जुलाई १० तारिख आईतबारको दिन आयोजित बनभोज कार्यक्रममानर्थ अमेरिका महादेशकै पहिलो नेपाली  संस्था अमेरिका नेपाल सोशाईटी, Washington DC 1967 का पुर्ब अध्यक्ष खेम भट्टचन , म्याग्दी समाजका अध्यक्ष राम प्रसाद भण्डारी,ईनेपलिज डट कम का बिश्वोराज थापा लगायत स्थानीय नेपाली ब्यबशायी हरु सहभागी थिए .साथै, अमेरिकन  र फिलिपिन्सका मित्रहरु पनि सहभागी

उक्त बनभोजमा तमु समाजका अध्यक्ष नन्द गुरुङ र बनभोज संयोजक काजिम गुरुङले ऊपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

प्रतिक्रिया