राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको नागरिकता सम्बन्धी निर्णयलाई “विशाल जित” भन्दै प्रतिक्रिया जनाएका छन्।
उनले भने, संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा विशाल जीत! जन्मसिद्ध नागरिकताको झूठो कथा पनि अप्रत्यक्ष रूपमा गम्भीर रूपमा प्रभावित भएको छ।
राष्ट्रपति ट्रम्पले यस ऐतिहासिक निर्णयमा योगदान पुर्याउने सबैलाई बधाई दिएका छन्। “न्याय सचिव पाम बन्डी लगायत सम्पूर्ण न्याय विभागलाई बधाई,” उनले भने।
प्रतिक्रिया