अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्गमा बसोबास गर्ने के खाउँ र कस्तो लाउँ भन्ने दोश्रो पुस्ताकि देविना थापाले नेपाल आमा दुख्दा मलाई मुटु चसक्क खान्छ भनीन lकेवल १६ बर्ष मात्र टेकेकी देविनालाई समाज सेवामा लत लागेको छ l सामाजिक सेवामा उनलाई कसैले सिकाएको हैन l स्वत स्फ़ुर्त रुपमा यस्तो भावना आएको बताईन l नेपालको सेवा गर्न तिब्र ईक्षा रहेकोले आफु नेपाल गइ रहने बताईन l
प्रतिक्रिया