नेपाली सिनेमाको अर्को गहकिलो र स्तरीय प्रस्तुति “पिताम्बर” अब छिट्टै भर्जिनियाको पर्दामा — एउटा यस्तो चलचित्र जसले मनोरञ्जन मात्र होइन, समाजप्रतिको दृष्टिकोणसमेत परिवर्तन गराउनेछ ।
प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, आर्यन सिग्देल र सुरक्षा पन्त जस्ता दर्शकमाझ लोकप्रिय कलाकारहरूको दमदार अभिनय, राजनीति, बदला, भावना र रियल एक्सनको उत्कृष्ट मिश्रण, कथा गम्भीर — संवाद हृदय छुने — शक्तिशाली प्रस्तुति ।
निर्देशन: कृष्ण चौलागाईं संगीत: आशीष अविरल “पिताम्बर” एउटा यस्तो फिल्म हो, जसले हामीभित्रको चेतना झक्झक्याउँछ, नेपाली सिनेमाको स्तरलाई नयाँ उचाइमा पुर्याउने सामर्थ्य राख्छ ।
प्रदर्शन मिति: आइतवार, २०२५ मे ४ समय: दिउँसो ४:३० बजे स्थान: Cinema Arts Theatres, Virginia टिकट बुक गर्न नबिर्सनुहोस् — सिट सीमित छन ।
टिकट link तल राखिएको छ ।
सम्पर्कका लागि:
Ganesh Pandey: 703-945-0112
JB Brothers LLC: 703-929-3955
Akash Adhikari: 571-286-2015
Bharat Subedi: 571-492-1202
Sundar Sherpa: 1 (571) 778-8655
Bijaya Bagale – 7204732060
प्रतिक्रिया