अमेरिकामा कागजात नभएका १,७४९ आप्रवासीहरूलाई पक्राउ गरिएको छ ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार १,७४९ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ।
यो आइतबारको तुलनामा वृद्धि हो । आईसिइले गत आइतबार ९५६ वटा यस्ता गिरफ्तारी गरेको बताएको थियो।
ट्रम्प प्रशासनले पदभार ग्रहण गरेदेखि आसिईले द्रुत र व्यापक रुपमा काम गरिरहेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया