गत बिहीवार डिसी डलस बिमानस्थलबाट उडेको अलास्का विमान लस एन्जलसमा आपतकालीन अवतरण गर्न बाध्य भएको छ। एनविसीवासिॅगटनका अनुसार सबै यात्री सकुसल अवतरण भएका छन्।
बोइङ ७३७-९०० अन्ततः लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल मा सुरक्षित अवतरण गरेको बिमानसेवाले जनाएको छ ।
स्थानीय समय अनुसार राती ८ बजे उक्त घटना भएको हो भने जहाजमा रहेका १७५ यात्रु र ६ जना चालक दलका सदस्यलाई कुनै चोटपटक नलागेको बिमानसेवाले जनाएको छ।
प्रतिक्रिया