दुई तीन महिनामा सरकार परिवर्तन । मुलुकमा सैनिक शासन अपरिहार्य !

इनेप्लिज २०८१ असार १९ गते ९:४८ मा प्रकाशित

दुई तीन महिनामा सरकार परिवर्तन । अब मुलुकमा तत्काल सैनिक हस्तक्षेप अपरिहार्य छ । सैनिक संगठनमा आँट, हिम्मत र साहस भएका सेनाहरुले सत्ता कब्जा गर्नुपर्छ ।

प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ जना सांसद र नेताहरूले समय समयमा सरकार परिवर्तन गरि रमिता देखाई रहेका छन । मुलुकले ८८४ जना सांसदको भार थेग्न सक्दैन । अब प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूको रमिता र नौटंकी नाटक संधैभरी हेर्नु हुँदैन । मुलुकमा अराजकता, अस्थिरता, बेथिति र विकृतिको अन्त्य गर्न मुलुकमा तत्काल सैनिक हस्तक्षेप नै आवश्यक छ ।

प्रतिक्रिया