सुरक्षाकर्मीहरुलाई मेरो प्रश्न नेताहरुको सुरक्षा गरेर के पाउनु हुन्छ ? नेताहरूले ब्रह्मलुट गरेका छन । राकेश शर्मा

इनेप्लिज २०८२ जेठ २१ गते २३:०१ मा प्रकाशित

नेताहरूले सुरक्षाकर्मीहरुको आडमा करोडौं, अर्बौं र खर्बोंको भ्रष्टाचार गरिरहेका छन ।

सुरक्षाकर्मीहरुलाई मेरो प्रश्न नेताहरुको सुरक्षा गरेर के पाउनु हुन्छ ? नेताहरूले ब्रह्मलुट गरेका छन ।सुरक्षाकर्मीहरु र कर्मचारीलाईहरु लाई महंगी अनुसारको तलब छैन । नेताहरूको पहरेदारी गर्ने सुरक्षाकर्मी ? जोखिम मोल्ने सुरक्षाकर्मी ? करोडौं, अर्बौं र खर्बों लुटने नेताहरू हुन । सुरक्षाकर्मीहरुलाई फाइदा के ? अब मुलुकलाई सुरक्षाकर्मीहरुले निकास दिनुपर्छ । सुरक्षाकर्मीहरु सचेत र जागरुक हुनुपर्ने समय आएको छ ।

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया