अब जनताहरु सैनिक शासनको लागी सडकमा निस्कनुपर्ने अपरिहार्य छ !

इनेप्लिज २०८१ जेठ २८ गते १५:२४ मा प्रकाशित

६०१ जना सभासद, ८८४ जना सांसद र पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा, के पी शर्मा ओली, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, कृष्ण बहादुर महरा, आर्जु राणा, बालकृष्ण खाँड, मन्जु खाँड, गगन थापा, शंशाक कोइराला, शेखर कोइराला, बिश्व प्रकाश शर्मा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, सी के राउत, महेश बस्नेत, विष्णु पौडेल, गोकुल बास्कोटा, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र लिंगदेन र कमल थापा आदि इत्यादि नेताहरू बाट आजसम्म मुलुकले निकास पाएन र पाउने पनि छैन ।

ढिलो भइसक्यो मुलुकमा यदि वास्तविकमा जनताहरु छन भने अब जनताहरु सैनिक शासनको लागी सडकमा निस्कनुपर्ने अपरिहार्य छ । जनताहरु सबै ठाउँमा बाट सैनिक शासनको लागी सडकमा निस्कनुपर्ने आवश्यक छ ।

अबका युवा पुस्ता नयाँ पिंढीले हाम्रो मुलुकको लागि दलीय व्यवस्था खराब र दलीय व्यवस्था मुलुकको लागि अहित छ समयमा थाहा पाउन आवश्यक छ । आज नेपालको इतिहासमा नै ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको कारण मुलुकको अवस्था जर्जर भएको छ ।

मुलुकमा ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको कारण अस्थिरता, दण्डहीनता, विकृति र बेथिति दिन प्रतिदिन अराजकता तथा मनपरि छ ।

६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । ६०१ जना सभासद, ८८४ जना सांसद र पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, शेर बहादुर देउवा, आर्जु राणा, बालकृष्ण खाँड, मन्जु खाँड, गगन थापा, शंशाक कोइराला, शेखर कोइराला, बिश्व प्रकाश शर्मा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, सी के राउत, के पी शर्मा ओली, महेश बस्नेत, विष्णु पौडेल, गोकुल बास्कोटा, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र लिंगदेन, कमल थापा, झलनाथ खनाल र माधव कुमार नेपाल आदि इत्यादि नेताहरूको कारण नेपाली नागरिकहरु आत्मदाह गर्न र मर्न बाध्य भएका छन ।

मुलुकमा ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूले लुटतन्त्र मचाएका छन । ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरू मुलुकमा राज्यकोष ढुकुटी दुरुपयोग गर्न, नेपाली नागरिकहरु बेचबिखन गर्न, ललिता निवासको सरकारी जग्गा बेचबिखन गर्न, गिरिबन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न, सुन तस्करी गर्न र कल कारखानाहरु बेच्न मात्र सफल भएका छन ।

६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, संविधान, कानुन, नियम र ऐनको सदुपयोग गर्न सकेनन दुरुपयोग गरे । इतिहास साक्षी छ नेताहरू राणा शासन, जहानिया शासन, शाह शासन, पंचायती व्यवस्था र राजसंस्था राजतन्त्र खराब छ भन्ने तर विगत देखि हालसम्म देखिएका दलीय व्यवस्थाका ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरु मुलुकलाई निकास दिन पटकपटक असफल भएका छन । विगतमा कांग्रेसका सांसदहरू र नेताहरूले एकलौटी बहुमतको सरकार चलाउन सकेनन असफल भए । हालको वर्तमान समयमा तीन तीन महिना छ छ महिनामा पटक्कै पिच्छे सरकार परिवर्तन गरि रहेका छन । लाजमर्दो छ ।

विगत देखि हालसम्मका नेताहरूले राणा शासन, जहानिया शासन, शाह शासन, पंचायती व्यवस्था र राजसंस्था राजतन्त्रको विरोधमा नेपाली नागरिकहरुलाई उचाल्ने मात्र काम गरे । सांसदहरू र नेताहरूलाई साथ दिने नेपाली नागरिकहरु पनि महादोषी हुन । आज ६०१ जना सभासद, ८८४ जना सांसद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा, के पी शर्मा ओली, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, कृष्ण बहादुर महरा, आर्जु राणा, बालकृष्ण खाँड, मन्जु खाँड, गगन थापा, शंशाक कोइराला, शेखर कोइराला, बिश्व प्रकाश शर्मा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, सी के राउत, महेश बस्नेत, विष्णु पौडेल, गोकुल बास्कोटा, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र लिंगदेन र कमल थापा आदि इत्यादि नेताहरूको कारण युवा पुस्ताहरु दिनहुुँ बाहिरी मुलुक पलायन भइरहेका छन । मुलुकमा आर्थिक मन्दी र मुलुकको अवस्था जर्जर हुँदा पनि अझै पनि नेपाली नागरिकहरुलाई चेत आएको छैन । नेपाली नागरिकहरुलाई अब पनि चेत आएन भने चेत कहिले आउने हो ?

स्वतन्त्र नेपाली नागरिक:स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया