सेनाहरुको साथ र समर्थन बिना राजा फर्काउँछु भन्नु दिवा सपना हो!

इनेप्लिज २०८० मंसिर ८ गते २२:५० मा प्रकाशित

सेनाहरुको साथ र समर्थनले मात्र गणतन्त्र समाप्त हुन्छ । मुलुकमा सेनाहरुको साथ र समर्थन बिना गणतन्त्र समाप्त हुँदैन मात्र दिवा सपना हो । सेनाहरुले साथ नदिईकन जति आन्दोलन गरे पनि !! जति मिहिनेत गरे पनि !! जति फुर्ति लगाए पनि !! जति मै हुँ भने पनि !! राजा ज्ञानेन्द्र शाह आउन असंभव छ अर्थात राजसंस्था फर्कन असंभव छ । सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई समर्थन र सहयोग नगर्ने होईन सेनाहरुले समर्थन र सहयोग गर्थे ? तर यथार्थमा सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह वरिपरिका मध्यस्थकर्ता र सल्लाहकारहरूलाई सहयोग र समर्थन नगरेको हो अर्थात सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई घेराबन्दी गरिरहेका मध्यस्थकर्ता र सल्लाहकारहरूलाई समर्थन र सहयोग नगरेको हो ।

स्वतन्त्र नेपाली नागरिक:

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

। मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया