रोबिन शेरचन काठमाडौं आईपुगे शुसिल नेपाल र पुन्य गौतम् समेत स्बागत गर्न बिमानस्थलमा 

इनेप्लिज २०८० असोज २३ गते १२:०५ मा प्रकाशित

काठमाडौं । १० अक्टोबर

आसन्न गैरआवासीय नेपाली संघ एन.आर.एन.ए को ११औं महाधिवेशन नजिकिदै गर्दा जापानबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रोबिन प्रसाद शेरचन मध्यपूर्ब भ्रमण सकाएर मलेसियाबाट आज काठमाडौ आईपुगेका छन् भने उनको काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा जापानका ब्यबसायीहरू बिजय थकाली, प्रकास घिमिरे, माईकल गौचन, कुमार कार्की, लक्ष्मी गुरूगं लगायतका अन्य ब्यबसायीहरू, महादिवेशन प्रतिनिधीहरू र कलाकारहरूको बाक्लो उपस्थिती रहेको थियो । त्यस क्रममा द भ्वाईस अफ नेपालका संन्चालक तथा प्रोडुसर शुसिल नेपालले बिमानस्थलमा स्बागत गर्नुहुदैं फुलमालाले अभिन्दन गर्नुभएको थियो भने सोसलमिडीयाका भाईरल पर्सन पुन्य गौतम् ले शेरचनलाई उपाध्यक्ष पदको बिजेता नै हो भनेर घोषणा नै गर्नुभएको थियो तथा अन्य सामाजिक ब्यक्तित्वहरुले सुभकामना तथा खादा मालाले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया