१८ अगस्ट २०२३ , आर्थिक सम्रिद्दीमा हाम्रो साथ् विदेशका हरेक मजदुरको मनमा INS भन्ने नारा दिदै , अन्तर्राष्ट्रिय नेपाली समाज कतार को पुनर्गठन १९ अगस्ट २०२२ मा सनैयाको रोटना हलमा भव्यताका साथ सम्पन्न भएको थियो उक्त भेला पसी हिजो १८ अगस्ट २०२३ का दिन संगठन ले केहि पदाधिकारी तथा विभागमा फेरबदल गरेको छ!
उक्त मासिक कार्यसमितिको बैठक संगठनका अधक्ष्य श्री राजाराम शाहीको अधक्ष्यता मा सनैयाको ग्राण्ड मलको एसियन टाउन रेस्टुरेण्टको सभाहलमा बसेको थियो भने भेलाले बिभिन्न निणया गर्दै संगठनलाई चुस्त द्रुष्ट बनाउने सर्ब सहमत निर्णय गरेको छ! संगठनले तल उल्लेखित निर्णय गर्दै आफ्नो बैठकको समापन गरेको थियो!
निर्णयहरु !
१: सङठनका सचिब मनोज दाहाललाइ उपाध्यक्षमा मनोनित गर्दै संगठन बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ !
२: सङठनका बरिस्टः सद्स्य बुधबल गुरुङलाइ सल्लाहकारमा मनोनित गर्दै प्रबाश प्रादेशिक बिभागको उपाध्यक्षमा मनोनीत गर्न सिफारिश गरिने निणया गरेको छ!
३: सबै क्षेत्रमा पुरानै अबस्थाको क्षेतृया संगठन बनाउन सबैले संगठन बिभाग प्रमुखलाइ सहयोग गर्न अपिल गरेको छ!
४: संगठनका बिशेश सल्लाहकार श्री भरत परियारलाइ संगठनको अभिभावक संरक्षक पदमा मनोनीत गरेको छ!
५:अन्त्यमा समाजबादि धारमा आउन चाहाना राख्ने सस्था तथा बौद्धिक बेक्तित्वहरुलाइ नेपाल समाजबादी पाटि र उसको प्रबाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको संगठनमा सहभागि भएर मजदुरका हितमा काम गर्ने अभियानमा साथ् दिन अग्रह गरेको छ !
बैठकको सहजीकरण संगठनका प्रवक्ता ध्रुब क्षेत्री ले गर्नु भएको थियो!
प्रतिक्रिया