अब मुलुकको नयाँ शासक बालेन शाह हुन । बालेन शाहले वर्तमान व्यवस्था फ्याक्नुपर्छ!

इनेप्लिज २०८० असार १ गते ११:२१ मा प्रकाशित

बालेन शाहको जति प्रशंसा गरेपनि कम छ । बालेन शाह मलाई मनपर्छ किनकि बालेन शाह निडर छन । बालेन शाह मलाई मनपर्छ किनकि एक्लो भएपनि बालेन शाहमा आँट, हिम्मत र साहस छ । बालेन शाहको काम गर्ने शैली र तरिका मलाई मनपर्छ किनकि बालेन शाह आत्मबल भएको साहसिक छन । बालेन शाहले वर्तमान व्यवस्था फ्याक्नुपर्छ ।

बालेन शाहले काठमाडौं महानगरपालिकामा हलचल मचाएका छन । बालेन शाहको प्रशंसा जति गरेपनि कम नै छ । बालेन शाहले काठमाडौं महानगरपालिकामा प्रशंसा योग्य र साहसिक कार्य गर्दै आएका छन ।

बालेन शाहलाई काठमाडौं महानगरपालिकामा काम गर्न काँग्रेस पार्टी, माओवादी केन्द्र पार्टी र एमाले पार्टीका जस्ता नेताहरू तथा केन्द्रिय सरकारको कारण काम गर्न सहज वातावरण भने छैन थुप्रै चुनौतीहरु छन । थुप्रै चुनौतीहरुका बावजुद पनि बालेन शाहले संघर्ष गर्दै काठमाडौं महानगरपालिकामा विकासका कार्यहरू गरिरहेका छन ।

मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले फोहोर व्यवस्थापनलाई अवरोध गरी विरोध गरेका थिए । बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले काठमाडौं महानगरपालिकाको विकास गर्न दिदैनन जस्तो लाग्न लागेको छ । सरकार, सांसदहरू, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूबाट हरेक कामहरूमा रुकावट, अवरोध र बाधा अडचन पैदा गरी बालेन शाहलाई जसरी भएपनी असफल र विफल बनाउने योजना हो । बालेन शाह सफल हुने बित्तिकै सरकार, सांसदहरू, मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूलाई आफुहरु विफल भइ मुलुक भर पत्तासाफ हुने डर छ । यसकारण काठमाडौंवासी हरुले पनि पुर्ण रुपले बालेन शाहलाई समर्थन गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरवासीहरुले मेयरका रूपमा इन्जिनियर, दक्ष, उर्जा, जोश, जाँगर र शीप भएको स्वतन्त्र युवा उम्मेदवार बालेन शाह पाउनु भएको छ । काठमाडौंका महानगर वासीहरु लाई यो भन्दा हर्षको कुरा के नै हुन सक्छ । बालेन शाहलाई सफल पार्न काठमाडौंवासी र मुलुक बाहिर रहनु भएका सबैले सक्दो सहयोग गरौं ।

अब बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । स्वतन्त्र उम्मेदवारको शक्ति र उर्जा नै दलीय नेताहरू भन्दा भिन्न हुन्छ । बालेन शाहले राजा ज्ञानेन्द्र शाह जस्तै उद्धारवादी र देशभक्त भएर होइन । बालेन शाहले तत्काल अन्तर्राष्ट्रिय शक्तिहरू संग समन्वय र सहकार्य गरि मुलुकमा नै कब्जा गर्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय शक्तिहरु संग समन्वय नगरी मुलुकमा कब्जा गर्न संभव छैन । बालेन शाहलाई राम्ररी काम गर्न र गरि खान दिने छैनन ।यसकारण बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रच्नु हुनेछ भन्ने आशा राखेको छु ।

बालेन शाहले सरकार, नेताहरू र सांसदहरूलाई समेत चुनौती दिएका छन काठमाडौंको हितमा काम गर्नुहोस कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन । हामीलाई हाम्रो सम्पदा, धर्म, संस्कार, संस्कृति, कला र सभ्यता चाहिन्छ । राजनिती चाहिंदैन भनेका छन ।

बालेन शाहले विद्यालय पढने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । त्यस माथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो भने, मेरो विचारमा बालेन शाहले यथार्थ कुरा गरेका छन । काठमाडौंमा मात्र होइन नेपालमा सात वटा प्रदेश र ७७ वटा जिल्लामा शिक्षकहरुले सरकारी विद्यालयहरुमा दलगत शैक्षिक संगठनको आडमा राजनीति गर्ने गरेका छन । शिक्षकहरुले के बुझ्न आवश्यक छ भने विधालय राजनीति गर्ने ठाउँ होईन पढाउने ठाउँ हो । विद्यालयमा राजनीति गर्ने शिक्षकहरूले राजनीति गर्ने हो भने आफनो शिक्षक पेशा बाट राजीनामा दिनुपर्छ । शिक्षकहरू बाट विद्यालयमा भएको राजनीतिमा प्रतिबंध लगाउनुपर्छ । शिक्षक संघ र संगठनहरु सबै खारेज गर्नुपर्छ ।

शिक्षा सुधारका लागि काठमाडौंका महानगरपालिकाको मेयर बालेन शाहको नेतृत्वमा काठमाडौ महानगरपालिकाले गरेका केही कामहरु यसप्रकार छन । (१) विद्यालय पढने ठाउँ हो । विद्यालयमा राजनीति गर्नु हुँदैन । (२)विद्यालयको चिन्ह षटकोण हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षटकोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ । (३)सामुदायिक विद्यालयहरुमा टाइ अनिवार्य नहुने । (४)संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने हुनुपर्ने । मनलाग्दी शब्द जोडन नपाइने । (५)पब्लिक शब्द जोडन चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने । (६)नेसनल शब्द जोडन चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । (७)इन्टरनेसनल शब्द जोडन चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने । काठमाडौं महानगरपालिकाले गरेका सात वटा कामहरु सात वटा प्रदेश र ७७ वटा जिल्लाका विद्यालयहरुमा पनि लागु गरिनुपर्छ मेरो सल्लाह र सुझाव रहेको छ । तसर्थ नर्सरी, एलकेजी, युकेजी, कक्षा एक र कक्षा दुई आदि इत्यादि विधार्थीहरुलाई पुस्तकको भार अत्याधिक बढि भएको छ । पुस्तकको भार कम गर्नुपर्छ । कम पुस्तकमा पनि अत्याधुनिक तरिकाले धेरै ज्ञान प्राप्त होस भन्ने मेरो मान्यता हो । सरकारी विद्यालयहरुमा विद्यालयका संचालक समिति र प्रधानध्यापक मिली विधार्थीहरुलाई टाई र बेल्ट बिक्री गरी व्यापार गर्ने गरेका छन । सरकारले सरकारी विद्यालयहरुमा निशुल्क शिक्षा भनेको छ । तर कुनैकुनै सरकारी विद्यालयहरुमा विद्यालयको संचालक समिति र प्रधानध्यापक मिली सहयोग रसिदको नाममा विधार्थीहरु बाट शुल्क समेत लिने गरेका छन । केही सरकारी विद्यालयका शिक्षकहरुको बोडिंग स्कुलहरुमा शेयर समेत लगानी भएको पाइएको छ । आदि इत्यादि कुराहरूमा रोक लगाउनुपर्छ । सरकारी विद्यालयहरुका शिक्षकहरु आफु सरकारी विद्यालयमा कार्यरत भइ पढाउने र आफनो छोराछोरीहरुलाई बोडिंग स्कुलमा पढाउने गर्छन यो मुनासिब हो ? अंकुश लगाउनुपर्छ ।

मुलुकमा संघीयताले केही पनि उपलब्धि देखिएन । संघीयताले सात वटा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र सांसदहरूको मात्र हित भएको छ । यथार्थमा नेपालीहरुको लागि समानुपातिक प्रणाली, संघीयता भार र घातक हो । आज व्यवसायीहरू आत्मदाह गर्नुमा के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरू र जनताहरु पनि बराबरको दोषी र जिम्मेवार हो ।

हामी हाम्रो मुलुकलाई कृषिप्रधान देश भन्छौं । मुलुकमा मल कारखाना छैन । प्रायःजसो कलकारखानाहरु बन्द अवस्थामा छन । मुलुकमा माल सामानहरु आयात मात्र भइरहेको छ । मुलुकबाट मालसामानहरु निर्यात भइरहेको छैन । माथि नाम उल्लेखित नेताहरूसँग कृषक, व्यवसायी, युवा वर्ग र बेरोजगारको लागि कुनै भिजन, दुरदृष्टि सोच र कुनै प्लानिंग नै छैन जताततै डामाडोल छ । मानिसले आत्मदाह नगरेर के गरुन बाध्यता छ । जनताहरुले एक्लो राजपरिवारले खाएको मात्र देखे । अहिले हजारौं नेताहरूले मुलुकलाई लुटि बर्बाद र तहसनहस पारे । जनताहरु केवल नेताहरूको दास र पेवा बनेका छन । जनताहरुले अझै पनि संघीयताको विरोध गर्दैनन ।

अब बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रचना गर्ने समय आएको छ । बालेन शाहलाई जसरी भएपनि असफल बनाउनका लागि अनेकौं प्रयत्न र प्रयासहरु भइरहेको छ । बालेन शाह विरुद्ध अनेकौं षडयन्त्र रचि रहेका छन । सरकार, सांसदहरू र नेताहरूको लागि बालेन शाह आँखाको कसिंगर बनेका छन । बालेन शाह राजा ज्ञानेन्द्र शाह जस्तो उदारवादी भएर काम छैन । अब अन्तर्राष्ट्रिय शक्तिहरुको सहयोगमा मुलुकमा बालेन शाहले नै सत्ता कब्जा गर्नुपर्ने देखिन्छ । बालेन शाहले बुझ्नुपर्ने र मनन गर्नुपर्ने यथार्थ कुरा के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । बालेन शाहले वर्तमान व्यवस्था फ्याँक्नुपर्छ । मुलुकमा नयाँ जंगबहादुर राणा बालेन शाहको उदय ।

मुलुकमा नयाँ जंगबहादुर राणा बालेन शाहको उदय भएकोछ । अबको नयाँ जंगबहादुर राणा बालेन शाह हो । मुलुकमा नयाँ जंगबहादुर राणाको जन्म भइ उदय भएकोछ । विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनपछि पनि राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसदबाट मुलुकले निकास पाउन सकिरहेको छैन । दुईचार दिन प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्ने कमाउ धन्दा, सत्ता लिप्साको स्वार्थमा मात्र लागि परेका छन । हुन त नौलो कुरा होईन आजसम्म नेताहरूबाट कहिले मुलुकले निकास पाएको थियो र अब पाउँछ ? काँग्रेस पार्टीको गिरिजा प्रसाद कोइरालाले एकलौटी बहुमतको सरकार चलाउन सकेनन र टिकाउन सकेनन प्रायःजसो सबैलाई थाहा छ । यसप्रकार नेताहरू र सांसदहरू पटकपटक मुलुक हाँक्न असफल भएका छन । मुलुकमा समर्थन फिर्ता लिने र सरकार ढाल्ने पटकपटक नाटक मंचन गरिरहेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार कहिले ढल्ने हो ठेगान छैन । हग्नेलाई भन्दा देख्नेलाई लाज लागिरहेको छ । मुलुकको विकास र जनताहरुको लागि केही पनि भिजन, दुरदृष्टि सोच र उपलब्धि छैन । मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसद मुलुकलाई निकास दिन एकपटक होईन पटकपटक असफल र अक्षम प्रमाणित भइसकेका छन ।

असफल र अक्षम नेताहरू र ८८४ जना सांसदबाट मुलुकले निकास पाउँदैन र मुलुककोहित पनि हुँदैन । राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसदको कारण मुलुकमा आर्थिक संकट र आर्थिक मन्दी आएको छ । अब नयाँ जंगबहादुर राणा बालेन शाहले सत्ता कब्जा गर्ने समय आएको छ । बालेन शाह एक्लोले केन्द्रिय सरकारलाई चुनौती दिएका छन । नेपाल जस्तो पवित्र स्थानमा नेताहरू र सांसदहरूले फोहोरी राजनीति खेल खेलिरहेका छन । बालेन शाहले जे गरेका छन ठिक गरेका छन । बालेन शाहलाई काठमाडौंवासी र मुलुकको जनताहरु सबैले साथ दिनुपर्छ ।

वर्तमान समयमा जनमानसमा पुरानो दलहरूका नेताहरू प्रति वितृष्णा किन ? पुरानो दलहरूका नेताहरूमा विश्वसनीयता र इमानदारिता भएन के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरूमा विश्वसनीयता र इमान्दारीता भएन जनताहरुलाई धोका दिई राखेका छन । यसकारण मुलुक र मुलुकका जनताहरुले नयाँ राजनीतिक पार्टी र युवाहरूको नेतृत्वमा मुलुकमा नयाँ परिवर्तन खोजेका छन । चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को विक्रम सम्वत २०८० साल वैशाख १० गतेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । मुलुकमा प्रायःजसो सबै नेताहरू बाट मुलुकमा पटकपटक आर्थिक संकट छ आर्थिक संकट छ भन्ने कुराहरू सुन्नमा आएको छ र नेताहरू र सांसदहरूको रोइलो छ । मुलुकमा आर्थिक संकट भएको समयमा माओवादीका लडाकुलाई दिने आर्थिक रकम कहाँ बाट ल्याउने ? सर्वप्रथम माओवादीका लडाकुलाई मुलुकको राज्यकोष ढुकुटीबाट आर्थिक रकम दिई सकेको छ होइन र ? मुलुकको राज्यकोषबाट लडाकुलाई दिएको आर्थिक रकम लडाकुको नाममा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, बालकृष्ण ढुंगेल र वर्षमान पुन जस्ता नेताहरूले खाए । कसले कति कति रकम खाए माओवादीका लडाकुहरुले आफनो कमान्डर र नेताहरूलाई सोध्नुस ।

मुलुकमा जनताहरुले बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, हरि ढकाल, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम र इन्दिरा रानामगर जस्ता युवाहरूको नेतृत्व खोजिरहेका छन । उदाहरणको रूपमा हेर्ने हो भने वर्तमान समयमा मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टीको व्यापक जनलहर छ । राष्ट्रिय स्वतन्त्र पार्टीको यस्तै जनलहर र छाप रहिरहने हो भने आउने पाँच वर्षमा एकलौटी बहुमत ल्याउन सफल हुन्छन । रवि लामिछानेलाई हराउन चितवन क्षेत्र नम्बर २ मा साम, दाम, दण्ड, भेद लगाउँदा र राज्यको पुरै शक्ति लाग्दा पनि कसैको केहि उपाय लागेन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोस्रो पटक पनि चितवन क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भए । रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी माथी जनताहरुले केही गर्छ की भन्ने आशा, भरोसा र विश्वास राखेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले पनि तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भए । यसले के प्रमाणित गर्छ भने मुलुक र मुलुकका जनताहरुले नयाँ राजनीतिक दल र युवाहरूको नेतृत्वमा मुलुकमा नयाँ परिवर्तन खोजिरहेका छन ।

मुलुकमा बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, हरि ढकाल, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम र इन्दिरा रानामगर जस्ता युवाहरूको नेतृत्वले केही गर्छन की भन्ने जनताहरुमा विश्वास र भरोसा छ । विशेषगरी रवि लामिछानेको स्वतन्त्र पार्टीले मुलुकमा नयाँ परिवर्तन गर्छ भन्ने जनताहरुमा विश्वास र भरोसा छ । बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम, इन्दिरा रानामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि मुलुकमा नयाँ परिवर्तन गर्न सकेनन तथा जनताहरुलाई धोका दिए भने विश्वसनीयता गुमाउने छन । स्वतः पत्ता साफ हुनेछन । राजनीतिमा उतारचढाव हुनु स्वाभाविक हो । तर राजनीतिमा इमानदारिता चाहिन्छ । राजनीतिमा इमानदारिता भएन भने कतिखेर के हुन्छ भन्न सकिन्न ? बालेन शाह कसै संग नडराउन्छन न बिराउन्छन । एक्लो बालेन शाहले संघीय सरकारलाई चुनौती दिई रहेका छन । वाह रे वाह बालेन शाह म बालेन शाहको कति तारिफ गरौं भनी साध्य छैन । बालेन शाह हिन्दी फिल्मको नायक जस्तै हिरो छन । बालेन शाह मलाई मनपर्छ किनकि बालेन शाह निडर छन । बालेन शाह मलाई मनपर्छ किनकि एक्लो भएपनि बालेन शाहमा आँट, हिम्मत र साहस छ । जसले जेसुकै भनेपनि भनोस मुलुकमा वर्तमान समय अबको नयाँ जंगबहादुर राणा बालेन शाह नै हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया