इतिहासकै सबैभन्दा गर्मी ,साइबेरियामा कीर्तिमानी तापक्रम

इनेप्लिज २०८० जेठ २५ गते १७:०१ मा प्रकाशित

साइबेरियामा तापक्रम १०० डिग्री फरेनहाइट (३७.७ सेल्सियस) भन्दा माथि पुग्दा दर्जनौं गर्मीका पुराना सबै किर्तीमान तोडेको छ ।

जूनको शुरुवात मात्रै भए पनि अत्यधिक गर्मीले असामान्य रूपमा उच्च अक्षांशहरूमा तोडने क्रममा साइबेरियाका केही भागहरूका रहेका अभिलेखहरु ध्वस्त भएका छन ।

गत शनिबार, जाल्टुरोभोस्कमा तापक्रम ३७.९ डिग्री सेल्सियस (१००.२ फरेनहाइट) पुगेको थियो, जुन इतिहासकै सबैभन्दा तातो दिन भएको जलवायुविद् म्याक्सिमिलियानो हेरेराकाले जानकारी दिएका छन ।

प्रतिक्रिया