मुलुकमा भोकमरी र आर्थिक संकट संग जेसुकै होस जनताहरुलाई सरोकार भएको देखिदैन । जनताहरु नेताहरूको चाकरी गर्नमा व्यस्त ?
मुलुकमा भोकमरी लागोस अर्थात जेसुकै होस प्रायःजसो नेपाली जनताहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सभामुख, उपसभामुख, सांसदहरू र नेताहरूको चाकरी गर्नमा व्यस्त ? नेपाली जनताहरु काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य राजनीतिक पार्टी अर्थात दलका सांसदहरू र नेताहरूको पछि लागेका छन । मुलुकमा भोकमरी लागोस र मुलुकमा आर्थिक संकट जेसुकै होस नेपाली जनताहरुलाई सरोकार भएको देखिदैन मुलुक कसरी बन्छ ? हिन्दीमा उखान छ गाँड में नहीं लत्ता चले कलकत्ता त्यस्तै प्रायःजसो नेपाली जनताहरुको बानी छ । यसकारण मुलुकमा अराजकता, अस्थिरता, विकृति, बेथिति र द्वन्द्वको जड नै नेपाली जनताहरु हुन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया