यो आँखामा उनलाई…………

इनेप्लिज २०७९ फागुन २० गते ११:०० मा प्रकाशित

यो आँखामा उनलाई राखेको छु
उनको माया पाउँछु भन्ने आशामा छु

तिम्रो मुहारमा खुसी देख्न पाउ
केही गल्ती भए माफ पाउ
आउँ सामुमा तिमिलाई प्रश्न सोध्न सकूँ
आएर तिमि तिर हरेर बोल्न सकूँ

तिमि आउँ मेरो जीवनको साथी बनिदेऊ
तिमिले मलाई विश्वास गरिदेऊ
यो आँखामा उनलाई राखेको छु
उनलाई सम्झेर बोलाएको छु

त्यो मनलाई खुसी बनाएको छु
किन हो किन उनको बारेमा सोचेको छु
मलाई हेरेर बोलाएकी रहेछौ मैले देखिन
यो समयको कुरा तिमिले बुझिनौ

यो आँखामा उनलाई राखेको छु
उनको माया पाउँछु भन्ने आशामा छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया