न्यु जर्सीका एक व्यक्तिले हतियार, गोला बारुद , नक्कली जाच अधिकारीका कागजात सहित विमान चढन खोज्दा हिरासतमा 

इनेप्लिज २०७९ फागुन १६ गते १७:५५ मा प्रकाशित

न्यु जर्सीका एक व्यक्तिले हतियार, गोला बारुद , नक्कली जाच अधिकारीका कागजात सहित विमान चढन खोज्दा हिरासतमा लिईएको सिविएस समाचारले जनाएको छ ।

गत  डिसेम्बरमा नेवार्क लिबर्टी अन्तरराष्ट्रिय बिमानस्थलमा उन्को सामान जाच गर्दा  दुईवटा अर्ध स्वचालित   राइफल बन्दुकहरु फेला पारिएको यस हप्ता उनिहरुले जानकारी गराए।

सेरेत्से क्लाउडेन नामका ४२ बर्षिय बर्गन काउन्टीका हुन ।

प्रतिक्रिया