जन्ती दुलहीको घरमा पुग्ने बित्तिकै दुलाहाले लगाएको जुत्ता खोल्नासाथ दुलही पक्षकाले लुकाउन थाले । जुत्ता लुकाएपछि दुलही पक्षकाले “एकलाख रुपैँया दिने भए हामी जुत्ता दिन्छौ नत्र दिदैनौै” भने ।
दुलाहा पक्षको एकजनाले “जुत्ताको त एकलाख मूल्य राख्नु भयो । तपाईहरुले दाइजो र दुलहीको मूल्य कति राख्नु भएको छ नि ?” भन्यो । “दाइजो र दुलहीको मूल्य हामीले राखेका छैनौ हामीले दिएको दाइजो जतन गरेर राख्नुहोला दुलहीको हेरचाह राम्रोसँग गर्नुहोला भन्छौ” दुलहीको दाजुले भने ।
सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)
प्रतिक्रिया