सुरक्षाकर्मीहरु र राष्ट्रपति बिधा देवी भण्डारीले राजालाई साथ दिनुपर्छ !

इनेप्लिज २०७९ फागुन १३ गते १९:२७ मा प्रकाशित

गणतन्त्र व्यवस्थाको दुरुपयोग भयो । अब सुरक्षाकर्मीहरु र राष्ट्रपतिले राजा ज्ञानेन्द्र शाहलाई साथ दिनुपर्छ ।

अब सैनिक संगठन, जनपद प्रहरी संगठन, सशस्त्र प्रहरी बल र राष्ट्रपति बिधा देवी भण्डारीले राजा ज्ञानेन्द्र शाहलाई साथ दिनुपर्छ । राष्ट्रपति बिधा देवी भण्डारीले जसरी भएपनि ऐतिहासिक काम गर्नुपर्ने अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया