पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरका नजिकका आफन्तहरू उनको अमेरिकाको जर्जिया राज्यमा रहेको आफ्नो घरमा मै बिशेष हेरचाह प्राप्त गरि रहेका परिवारका एक सदस्यले शुक्रबार सिएनएनलाई बताए।
“उहाँका छोराछोरी र नातिनातिनाहरू त्यहाँ छन्,” कार्टरकी श्रीमती रोजालिनकी भान्जी लीएन स्मिथले सिएनएनलाई बताइन्।
गत वर्ष ९८ वर्ष पुगेका कार्टर जर्ज एचडब्ल्यूको निधनपछि इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपति हुन् । बुश जसको २०१८ को अन्तमा ९४ वर्षको उमेरमा मृत्यु भएको थियो । कार्टरको परिवारले गत शनिबार पूर्व राष्ट्रपति धेरै वर्षको खराब स्वास्थ्य हुदै गए पछि घरमै बिशेष हेरचाह गरिने घोषणा गरेका थिए । अब घरमै बिशेष उपचार र हेरचाह गरिने समेत कार्टर सँस्थाले बिज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो ।
अमेरिकाको ३९ औं राष्ट्रपतिले हालैका वर्षहरूमा कोरोनाभाइरस महामारीको कारण संचार माध्यम र अन्य स्थानमा कम उपस्थिति देखाएका छन ।
प्रतिक्रिया