अमेरिकी न्याय बिभागले रुसी कुलिनको घर र सम्पत्ती करिव ७ करोड ५० लाख डलरको जफत गर्ने समाचार एनविसिन्यूजले लेखको छ ।
न्याय विभागको कारवाही अन्तरगत उन्का मायामी, ह्याम्पटन र न्यूयोर्क शहरमा करीव ७५मिलियनको विलासिता(लक्जरी) घर जग्गा जफत गर्न खोजिरहेको समाचारमा उल्लेख गरेको छ ।
रुसी कुलीन भिक्टर भेक्सेलबरको घरमा गत वर्षको सेप्टेम्बरमा सम्पत्तिमा छापा मारेको थियो ।
प्रतिक्रिया