१४ वर्षीय बेलायती किशोरीले स्काई ब्राउन विश्व प्रतियोगितामा उपाधि हासिल गरेकी छिन ।
बेलायती किशोरी स्केटबोर्डर स्काई ब्राउनले संयुक्त अरब इमिरेट्सको शारजाहमा भएको वल्र्ड पार्क स्केटबोर्डिङ प्रतियोगिता (च्याम्पियनसिप)मा आइतबार स्वर्ण पदक जितेकी छन् ।
जापानकी कोकोना हिराकी र साकुरा योसोजुमीलाई पछि पार्दै १४ वर्षीया किशोरीले आफ्ना तीन दौड (रन)मा ९०.८३ रन (दौड )बनाइन्।
उनको जितले ब्राउन बेलायतकी पहिलो स्केटबोर्डिङ विश्व प्रतियोगिता जित्ने किशोरी बनेकी छिन । ब्राउनले २०२१ मा टोकियो ओलम्पिकमा महिला पार्क स्केटबोर्डिङ कार्यक्रममा कांस्य पदक जितेकी थिइन् ।
त्यतिखेर १३ वर्षको उमेरमा उनको ओलम्पिक कांस्य पदकले ब्राउन बेलायतकि सबैभन्दा कान्छो ओलम्पिक पदक विजेता बनेकी थिइन् ।
ब्राउन १० वर्षको उमेरमा पेशेवर बनेकी थिइन भनि बिबिसीले समाचार लेखेको छ ।
प्रतिक्रिया