काँग्रेस पार्टीका नेता शेरबहादुर देउवाको कारण काँग्रेस पार्टीको अस्तित्व धरापमा परेको छ । के. पी . शर्मा ओलीले विघटन गरेको संसदलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उल्ट्याई गठबन्धनको सरकार बनाउनका लागि सर्वोच्च अदालत बाट फैसला भएको थियो । प्रधानन्यायाधीश जबराले गर्दा नै शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्न सफल भयो । शेरबहादुर देउवा र गठबन्धनको सरकारले प्रधानन्यायाधीश जबराको गुण देख्ने ठाउँमा उल्टै महाभियोग लगाए । शेरबहादुर देउवा र गठबन्धनको सरकारको स्वार्थहरुको कारण प्रधानन्यायाधीश जबरालाई धोका भयो । यसप्रकार शेरबहादुर देउवाले गठबन्धन गरेर कांग्रेस पार्टीको अस्तित्व धरापमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको लागि गठबन्धनको सरकार र सांसदहरू घातक साबित भए ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया