कसैले त यो देशको बारेमा….

गोबिन्द राज ओझा (राजन)     २०७९ कार्तिक १५ गते २२:५६ मा प्रकाशित

कसैले त यो देशको बारेमा आफ्ना शब्दहरु लेख  

स्वतन्त्रता र लोकतन्त्रको बारेमा आफ्ना शब्दहरु राख            

लोकतन्त्र, प्रजातन्त्र , देश र जनताका लागि कार्य गर्ने गर

मातृभूमि, रास्ट्रिय अखण्डता र ईतिहासको रक्षाको लागि काम गर

राष्ट्रबादी, देशभक्त र देशप्रेमि नागरिक भएर जिम्मेवारि पुरा गर

शुशासन र पारदर्शिताको भावनालाई आत्मासाथ गरेर काम गर

सबैलाई अनुशासनको पाठ सिकाउने कोशिस गर     

अन्यायमा परेकालाई न्याय दिलाउन सहयोग गर्ने कार्य गर

कसैले त यो देशको बारेमा आफ्ना शब्दहरु लेख

स्वतन्त्रता र लोकतन्त्रको बारेमा आफ्ना शब्दहरु राख 

गोबिन्द राज ओझा (राजन)        

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया