राजा ज्ञानेन्द्र शाह र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा मिल्नुपर्छ ।

इनेप्लिज २०७९ असोज ३१ गते १०:१४ मा प्रकाशित

मुलुकमा नयाँ परिवर्तन आवश्यक छ । वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकको पुरै प्रणालीमा खिया लागिसकेकोले मुलुकको पुरै प्रणाली खराब भइसकेको छ । मुलुकको पुरै प्रणाली नै फेर्नुपर्ने हुन्छ । राजा ज्ञानेन्द्र शाह र प्रधानन्यायाधीश चोलेन्द्र जबरा देशभक्त भएर होईन अन्तर्राष्ट्रिय शक्तिहरु सँग तालमेल गरी मुलुकमा तत्काल नयाँ परिवर्तन गर्न आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया