चार्ल्स तृतीय राष्ट्रलाई पहिलो सम्बोधन गर्न स्कटल्याण्डको बालमोरल महल छोडे
इनेप्लिज
२०७९ भदौ २४ गते ११:०३ मा प्रकाशित
बेलायती राजा चार्ल्स तृतीय राष्ट्रलाई आफ्नो पहिलो सम्बोधन गर्न स्कटल्याण्डको बालमोरल छोडेका छन् ।
राजा चार्ल्स तृतीय ,रानी क्यामिला स्कटल्याण्डको बालमोरल महलबाट लन्डनको लागि निक्लेका छन भनि सिएनएनले जनाएको छ ।
नयाँ राजाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।
प्रतिक्रिया