तिमि आउने बाटो भरि दिप बालेर बसेको छु
यो मिलनको क्षणमा मैले नियालेर हेरेको छु
मनको माया लुकाउन सकिदैन म बाट
तिम्रो कालो केश स्पर्श गर्छु मैले मेरो हात बाट
तिमि आउने बाटो भरि दिप बालेर बसेको छु
मनै छुने सुन्दर ति आँखामा यो मन भुलाएको छु
तिमि आउने बाटो भरि दिप बालेर बसेको छु
यो मिलनको क्षणमा मैले नियालेर हेरेको छु
-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया