अब छिट्टै राजा ज्ञानेन्द्र शाहको सम्बोधन सुन्नको प्रतिक्षामा छु ।

इनेप्लिज २०७९ साउन ४ गते १०:२३ मा प्रकाशित

विक्रम सम्वत २०६२/०६३ सालमा सत्ता छोडनुपरेको किन र आजको दिन अर्थात आजको मिति बाट मैले के कति कारणले सत्ता आफनो हातमा लिन बाध्य भए कारण सहित र कुन कुन नेताहरूले विक्रम सम्वत २०६२/०६३ सालदेखि आजसम्म राज्यकोष ढुकुटी दुरुपयोग के कति गरे, नेताहरूले गल्ती गरेको एक एक प्रमाण सहित अब म श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारको सम्बोधन सुन्नको प्रतिक्षामा छु ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया