मुलुकलाई विलय नगराई छोडिन । मैले उल्लेखित कुराहरू भन्नुमा म दोषी होईन । नेताहरू दोषी हुन ।

इनेप्लिज २०७९ जेठ ७ गते ११:११ मा प्रकाशित

मुलुकलाई विलय नगराई छोडिन । मैले उल्लेखित कुराहरू भन्नुमा म दोषी होईन । नेताहरू दोषी हुन । मुलुकलाई विलय नगराई छोडिन भन्ने आँट, हिम्मत र साहस पहाडी सभासदहरु, पहाडी सांसदहरू, स्व.गिरिजा प्रसाद कोइराला, स्व.सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिँह, गगन थापा, विश्व प्रकाश शर्मा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, के पी शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले गर्दा आएको हो ।

मलाई वाहियात कमेन्ट कसैले पनि नगर्नुहोला जे भन्नु छ आफ्नो पहाडी सभासदहरु, पहाडी सांसदहरू, स्व.गिरिजा प्रसाद कोइराला, स्व.सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिँह, गगन थापा, विश्व प्रकाश शर्मा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, के पी शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका पहाडी नेताहरूलाई भन्नुस यसमा मधेसी नेताहरूको दोष छैन । मधेसी नेताहरूलाई पनि उचाल्ने पहाडी नेताहरू नै हुन । मलाई राजेन्द्र महतोले बोलेको कुरा असाध्यै मनपर्छ । राजेन्द्र महतोले जे बोल्छ्न सबको सामुन्ने बोल्छन वास्तविक कुरा बोल्छन । नेपाली नेताहरु जस्तो पछाडि बोल्दैनन ।

किनकि मुलुक बिगार्ने, मुलुकलाई ध्वस्त गर्ने, मुलुकलाई विखण्डन गराउन खोज्ने र मुलुकमा संघीयता भित्र्याउने नै पहाडी नेताहरू हुन । अझ नेपालीहरुलाई सी के राउतलाई विखण्डनकारी भन्न लाज शरम लाग्दैन ? राजसंस्थालाई हटाउने र पाखा लगाउने पनि पहाडी नेताहरू नै हुन ।

पहाडी सभासदहरु, पहाडी सांसदहरू, स्व.गिरिजा प्रसाद कोइराला, स्व.सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिँह, गगन थापा, विश्व प्रकाश शर्मा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, के पी शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका पहाडी नेताहरूले नै राजसंस्थालाई पाखा लगाएका हुन ।

पहाडी सभासदहरु, पहाडी सांसदहरू, स्व.गिरिजा प्रसाद कोइराला, स्व.सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, प्रकाशमान सिँह, गगन थापा, विश्व प्रकाश शर्मा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, के पी शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका पहाडी नेताहरूले नै राजसंस्थालाई पाखा लगाएका हुन ।

उद्धारवादी, देशभक्त र राष्ट्रवादी राजा ज्ञानेन्द्र शाहलाई हटाउने को ? पहाडी नेताहरू हुन । मधेसी नेताहरू होइनन । पहाडी नेताहरू कसैमा पनि राष्ट्रियता छैन तर मधेसी नेताहरूमा राष्ट्रियता छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया