युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार अमेरिकी कांग्रेसलाई भर्चुअल ( परोक्ष माध्यमबाट सम्बोधन गर्ने भएका छन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार बिहान ९ बजे अमेरिकी पूर्विय समयमा कांग्रेसलाई सम्बोधन गर्ने , सभामुख न्यान्सी पेलोसी र बहुमत नेता चक शुमरले हाउस र सिनेट सदस्यहरूलाई पठाएको पत्र अनुसार जनाईएको सिएनएनले समाचार लेखेको छ।
विज्ञप्तिमा भनिएको छ, “कङ्ग्रेस, हाम्रो देश र विश्व युक्रेनका जनताप्रति चकित छ, जसले रुसको अप्रत्याशित, दुष्ट र अवैध युद्धको सामनामा असाधारण साहस, लचिलोपन र दृढता देखाएका छन्।”
प्रतिक्रिया