पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शब फेला परेको छ।२८ बर्षिय दिपक भगतको झाडीमा शब फेला परेको हो।गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए।मंगबारबाट उनको फोन अफ भयो।
बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागी परिवारले निबेदन दियो।शनिबार घर नजिकैको झाडीमा उनको शब फेला पर्यो।घटनास्थल हेर्दा लागुऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ।जता जतै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको बास्तबिकता प्रहरीले खोज्दै छ।हेर्नुहोस् स्थलगत रिपोर्ट
प्रतिक्रिया