१० दिन गुप्तबास ( क्वारेन्टाईन ) बसेपछि मात्र भेटघाट गरे खेम भट्टचन ले

इनेप्लिज २०७८ मंसिर २४ गते ११:०८ मा प्रकाशित

बिदेशबाट नेपाल गएपछी १० दिन गुप्तबास ( क्वारेन्टाईन ) बस्नुपर्ने नेपाल सरकारको नियम कसैले पनी पालना गरेका छैनन् तर वा शिंगटन डिसीको अन्तरास्ट्रिय बिमानस्थलबाट उडेर त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थलमा उत्रेका खेम भट्टचन एक जना मात्रै १० दिन सम्म होटलमा गुप्तबास ( क्वारेन्टाईन ) बसेर मात्रै बल्ल आफ्नो घर परिवार,साथीभाई हरूलाई भेटघाट गर्न थालेका छन्।जबकी,अमे रिकामा सर्बसाधारण जनताले लगाउन नपाउंदै को भिड़ १९ को भ्याक्सीन लगाएका हुन् खेम भट्टचनले,साथै,दुईवटै खोप् लगाएपछी -अमेरिकामा सर्बसाधारण जनताले लगाउन नपाउंदै तेश्रो खोप् “ बुस्टर सट् “ पनि लगाएर नेपाल गएका हुन्।

प्रतिक्रिया