हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

इनेप्लिज २०७८ मंसिर ४ गते ५:५८ मा प्रकाशित
प्रापक

सिपाही,रेन्जर,कमान्डो,मेजर,कर्णेल,जर्नेल,रथी, उपरथी र प्रधानसेनापति ज्यु,

सैनिक मुख्यालय

जंगी अड्डा,भद्रकाली (काठमाडौं)

सैनिक गणहरु,गुल्महरु,वाहिनीहरु र कमान्डहरु (विभिन्न ठाउँमा रहेको सेनाको गण,गुल्म,वाहिनी,कमान्डहरु र भुतपुर्व सेनाहरु)

विषय:हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ।हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर,कर्णेल,रथी,उपरथी, वाहिनीपति,प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा,तत्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओली,पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,बाबुराम भट्टराई,झलनाथ खनाल,माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला,सुशील प्रसाद कोइराला,मन्त्रीहरु,सभामुखहरु, उपसभामुखहरु,६०१ सभासदहरु,८८४ सांसदहरू र नेताहरूको कारण हाम्रो मुलुक डुब्न लागि रहेको छ।हाम्रो मुलुक रोइरहेको छ।मुलुकमा सैनिक शासन चाहिएको छ। हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ।हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर,कर्णेल,रथी,उपरथी,वाहिनीपति,प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा,तत्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओली,पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,बाबुराम भट्टराई,झलनाथ खनाल,माधवकुमार नेपाल,गिरिजा प्रसाद कोइराला,सुशील प्रसाद कोइराला,मन्त्रीहरु,सभामुखहरु, उपसभामुखहरु,६०१ सभासदहरु,८८४ सांसदहरू र नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर,कर्णेल,रथी,उपरथी,वाहिनीपति,प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा,के.पी.शर्मा ओली,पुष्पकमल दाहाल,बाबुराम भट्टराई,झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरूले आफ्नो स्वार्थ र महत्त्वाकांक्षाहरु पुरा गर्न मुलुकलाई अफगानिस्तान बनाउन लागि परेका छन । समयमा नै सेनाहरुले शासन सत्ता आफ्नो हातमा लिनुपर्ने आवश्यक छ।नत्र भने नेताहरूले मुलुकलाई युद्ध गर्ने रणभुमि बनाउन लागिपरेका छन।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर, कर्णेल,रथी,उपरथी,वाहिनीपति, प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु मुलुकमा जताततै नेताहरूको कारण विकृति, बेथिति र लथालिङ्ग अवस्था छ।नेताहरूको कारण नै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मात्र राजीनामाको विषयलाई लिएर न्यायालयमा हस्तक्षेप हुन गएको व्यहोरा अवगत गराउन चाहान्छु।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर,कर्णेल,रथी,उपरथी, वाहिनीपति,प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु सेनाहरु समयमा सचेत भएन भने आउने दिनहरुमा सशस्त्र प्रहरीहरुको संगठन,जनपथ प्रहरीहरुको संगठन र सेनाहरुको संगठनमा समेत लडाइँ र झगडाको वातावरण सिर्जना भइ विद्रोहहरु हुन सक्छ।यसकारण समयमा नै सेनाहरुको ध्यानाकर्षण भइ अब सेनाहरु चुप लागेर बस्नुपर्ने अवस्था छैन।

वर्तमान सिपाही,रेन्जर,कमान्डो,मेजर, कर्णेल,रथी,उपरथी, वाहिनीपति,प्रधानसेनापति र भुतपुर्व सेनाहरु ज्यु मुलुकलाई निकास दिन दुई तिहाईको सरकार,सत्ता पक्ष, प्रतिपक्ष,शेरबहादुर देउवा,के.पी.शर्मा ओली,पुष्पकमल दाहाल,बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरू सबै असक्षम साबित भएका छन। प्रधानसेनापति ज्यु मुलुकको इतिहासलाई कसैले पनि बिर्सनु हुँदैन मुलुकको विगत देखि आजसम्मको इतिहास हेर्ने हो भने मुलुकलाई निकास दिन नेताहरू निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था असफल भएको छ।अब सेनाहरुले तत्काल कदम चाल्नुपर्ने अवस्था छ।

सेनाहरुले बुझ्नुपर्ने कुराहरू सैनिक संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो।

मुलुकको शक्ति नै सेनाहरु हो।मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन।संविधान फेरि पनि बनाउन सकिन्छ।यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ।मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस।

सेनाहरु चुप किन ? सेनाहरु मुकदर्शक किन ? अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ।अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ।

मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन।मुलुकमा राजनीतिकको आडमा नेताहरू बाट घिन लाग्दो कार्य भएको अवस्था छ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन।

लेबनान,सिक्किम,फिजी,सोमालिया,अफगानिस्तान,सिरिया,सुडान,हाइटी र रुवाणडा लगायतका मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ।मेरो भनाइहरु तर्फ सेनाहरुको तत्काल ध्यानाकर्षण होस अनुरोध छ।

मुलुकमा सैनिक शासन चाहिएको छ।हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ।हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ।सेनाहरु आउ देश बचाउ।सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर,हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२,मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया