टिकटक स्टार रियालिटी सो मा पुगेका पुन्यलाई नायक नायिकाले तपाइ त हामी भन्दा ठुलो सेलीब्रेटी भनेपछी

इनेप्लिज २०७८ कार्तिक २७ गते १३:१८ मा प्रकाशित

नेपाल मा अब टिकटकसम्बन्धी रियालिटी सो सुरु भएको छ।टिकटकले लोकप्रियता हासिल गरिरहेको अवस्थालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक टिम ले जनाएको छ।शिखर टिकटक स्टार नेपाल रियालिटी सो नामाकरण गरिएको उक्त सो मा टिकटक स्टारले ३५ लाख रूपैयाँको कार पाउनेछन्।

टिकटक स्टार नेपालको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल,वर्षा सिवाकोटी र अभिनेता रमेश उप्रेती अनुबन्धित भइ सकेका छन्।प्रेस मीट मा गौरी मल्ल ले कार्यक्रम बारे भनिन ‘अहिले टिकटकले संसारका कैयौंलाई डिप्रेसन हुनबाट जोगाउनुका साथै आफ्नो विभिन्न प्रतिभा प्रस्तुत गर्न सघाएको छ।यही बिषय मा पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन हेरौ उनको भनाइ भिडियोमा

प्रतिक्रिया