भुवन केसी ले आफ्नो जमानामा सम्झना, कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसु जस्ता फिल्म दिए, जसको ‘ह्याङओभर’बाट अहिले पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । हिसाब-किताब गर्ने हो भने, हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् । महानायकको वि,वाद जारी नै छ अहिले पनि, दर्शकले ‘महानायक’का पगरी पहिरिएका राजेश हमालदेखि अहिलेका सर्वाधिक बिकाउ हिरो दयाहाङ राईसम्मले भुवन केसीको उचाइ छुन सक्दैनन् ।
महानायक विवाद चली रहदा पहिलो पटक एक सार्वजनिक कार्यक्रमा भुवन केहि देखा परे उनले भने “मैले यो नेपाली चलचित्रको लागी यो जटिल अवस्थामा चलायमान गराउन सक्दो साथ दिएको छु, अहिले काहा हराए ठुला निर्देशक अनि कलाकार भनेर आक्रो,शित पनि भए । बाकी भिडियोमा हेरौ
प्रतिक्रिया