भाद्र २१ गते सोमबार विहान एकाएक विभिन्न संचारमाध्यमा एउटा समाचार आयो।संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह,’त्या।संचारमाध्यम र सामाजिक संञ्जालमा एकै छिन खबर देश विदेश सर्बत्र छरियो।जनचासो बढ्यो प्रहरी प्रशासन घ’ट्ना स्थल तर्फ दौडिए।कसरी भयो परिवारकै सामुहिक ह,’त्या गाँउमा त्रास छायो।घट्नास्थलमा प्रहरीचौकी र पछि खादवारीबाट डिएसपी लालध्वज सुवेदीको टोली पनि पुग्यो।
प्रहरीले अनुसंन्धान सुरु गर्यो २४ घण्टा वि’त्नलाग्दा केहि पत्तो पाए ।धरानबाट अनुसंन्धानमा सहयोगी कुकुर सहितको टोली लिएर एसपी भीम दाहाल पनि घ’ट्नास्थलमा पुगे।त्यसको भोलीपल्ट डिएसपी रुगम कुवंर सहितको सिआईबीको टोली पनि घ’टनास्थलमा पुग्यो त्यसपछि सुरुभयो अनुसंन्धान।यही बिषयमा सगरमाथ आरोही बिजय घिमिरेले आफ्नो बिचार राखेका छन। हेरौ भिडियो
https://www.youtube.com/watch?v=Kj2MadenlGA&feature=emb_logo
प्रतिक्रिया