प्रदेश नं १ विनियोजन विधेयक २०७८ वहुमतद्वारा पास

इनेप्लिज २०७८ असार २५ गते २१:५९ मा प्रकाशित

विराटनगर,असार।प्रदेश नं १ का आथिक मामिला तथा योजनामन्त्री टङकबहादुर आङवुहाङग(लिम्वु)ले प्रदेश विनियोजन विधेयक,२०७८ लाई प्रदेश सभामा आज पारित गरियो राखिएको प्रस्ताव वहुमतले पारित भएको छ।

प्रदेशका सभामुख प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको आठौंं तथा बजेट अधिवेशनको आजको बैठकमा निर्णायाथ सदनमा प्रस्तुत गर्न समय दिंदा वहुमत सदस्यहरुले हुन्छ भन्दै परित गरिएको थियो।

यसअघि नेपाली कांग्रेस सदस्यदीय दलका तर्फवाट शिवनारायण गनगाई र नेकपा (माओवादी केन्द्र)का तर्फवाट मोहनकुमार खड्काले राखेको खर्च कटौतीको वहुमत सदस्यहरुद्वारा अस्विकृत गरिएको थियो।

प्रतिक्रिया