कृष्ण बावु र विमला साउदको अभिनयमा “बरको छायाँले” सार्वजनिक

इनेप्लिज २०७८ जेठ १० गते १०:१८ मा प्रकाशित

काठमाण्डौं।गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ।मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ।दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन ,कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ।“बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।

“बरको छायाँले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया