झापा बिर्तामोडकी गायिका देवी ओलीको गीत ‘कति निष्ठुरी’ रिलिज ( भिडियो )

इनेप्लिज २०७८ वैशाख ९ गते ९:४३ मा प्रकाशित

रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसन ( Saaya Creation) को अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की,सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ।
लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी,माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ।सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ।

प्रतिक्रिया