पोखराको फेवातालको छेउमा बसेर गीत गाउदै आफनो दैनीकी चलाउने गीत गाएर भाइरल भएका विजय रानाभाट को बारेमा भिडीयो लिएर उपस्थीत भएका छौ केही समय अगाडी आफनै भाइलाई साथि हरुले मारेर नजिकै खाडे खनेर गाडेका थिए उनको बुवा प्यारालाइसीसका विरामी छन फेवातालकै छेउमा गीत गाएर बुवालाइृ पालन पोषण गर्दै आएका बिजय रानाभाट ले अब गीत रेकड गर्ने भएका हुन यो तार तम्य मिलाउने गाएक तथा रचनाकार एल्बीन थापा हुन,भने नेपाल आइडल बनीसकेका बुद्ध लामाले बिजय भाइको सपोर्टको लागी गीत दिने भएका हुन,यो सुनि सकेपछि के भन्छन त विजय रानाभाट यो भिडीयो हेर्नुहोला
प्रतिक्रिया