झापामा एकपछि अर्को घटना हुन थालेका छन् । यसैबीच झापाको कमल

इनेप्लिज २०७७ फागुन २९ गते १६:२६ मा प्रकाशित

झापामा एकपछि अर्को घटना हुन थालेका छन् । यसैबीच झापाको कमल गाउँपालिकामा विदेशमा श्रीमान हुँदा श्रीमति अर्कैसँग टाप कसेपछि यतिबेला विजोग भएको छ । मायाजालमा पारेर शारीरिक सम्बन्धसमेत राखेर ५ महिनादेखि फरार भएपछि एक महिलाको विजोग भएको हो।उनका श्रीमान विदेशमा छन्।विहेगर्छु भन्दै माया जालमा पारेर घरमा समेत भित्र्याएका थिए।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया