ईनेप्लीज
वाशिंगटन डिसी – नेपालका बरिस्ठ प्राध्यापक डा० बिरेन्द्र कुमार भट्टचन वाशिंगटन डिसी आईपुगेका छन् ।
फिलिपिन्सबाट पि० एच० डी० गरेर कृषी बिश्वबिध्यालय रामपुर चितवनमा बि॰ एस्सी० , एम्० एस्सी० र पि० एच० डी० तह लाई ३८ बर्ष पढाएका नेपालका बरिस्ठ प्राध्यापक डा० भट्टचन यतीखेर वाशिंगटन डिसी आईपुगेको कुरा डा० गोपी उप्रेतीले जानाकारी गराए ।
प्रतिक्रिया