कलाकारिता गर्न र चर्चामा आउन प्राय मानिस लाई मन लाग्छ।हामिले एक जना यस्तै प्रतिभा भेटेका छौ जसले धेरै पहिला कलाकारिता थाले नाटक पनि धेरै गरे जुन बेला महिला कलाकारितामा लाग्नु हुँदैन भन्ने सोचाइ थियो हाम्रो समाजमा त्यो बेला कलाकार बन्न पुगे सहदेव बस्नेत त्यो पनि नाटकमा महिलाको चारित्र निर्भहा गर्न।उनि सुनाउछन आफु महिला बनेर स्टेजमा आउँदा सब जना छक्क पर्थे सबैले महिला नै ठान्थे।
अझ थप्छन कोइ कोइ साथी त झुक्किन्थे समाउन नै आउथे तर थाहा पाए पछी अचम्ममा पर्थे।त्यो बेल अभिनय गर्न गाह्रो थियो कमाइ हुन्न थियो पछी यसरि घर चल्न गाह्रो हुने थाहा पाएर उनले यो अभिनय यात्रा छोडे अनि पढ्न थाले र इन्जिनीयर बने।जब समय बित्दै गयो उनको उमेर पनि बढदै गयो जिम्मेवारी निर्बाह पुरा भयो अनि फेरी कलाकारितामा मोह लाग्न थाल्यो उनि भन्छन।
हेरै उनै सँग को कुरा कानी भिडियो
प्रतिक्रिया