पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ |त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्।प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ ।पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन्।भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ ।कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो।
पछिल्लो समय सांगितिक बजारमा गित संगीत को माहोल निकै चर्की रहेको क्रेज छ ,सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ ,यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ,भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन्।
यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक एवम् सर्जक बिजया भण्डारी लगायत पुष्पा बोहरा चर्चित गायिका को डानसिङ्ग गित बजारमा सार्बजनिक भएको छ।
लोकप्रिय गायक एवम् सर्जक बिजय भण्डारी र र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुष्पा बोहरा को उत्कृष्ट उक्त गित ”हेल्लो बेबी” लाइ दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ।
माया प्रेम कै विषय बस्तु दर्शाइएको उक्त गित अत्यन्तै रोचक र रमाईलो वनाऊने छ।
हेर्नुहोस पुरा भिडियो :
https://www.youtube.com/watch?v=kMkixBnEzHU&feature=emb_logo
प्रतिक्रिया